114
Shares

जनकपुर बोल्ट्सका मोहम्मद मोहसिनको बलमा सुदूरपश्चिम रोयल्सले कप्तान दीपेन्द्र सिंह ऐरीलाई गुमाएको छ।
७ बलमा ९ रन बनाएका उनी हेमन्त धामीको हातबाट क्याच आउट भए।
५ विकेट गुमाएको सुदूरपश्चिम १९औँ ओभरमा १६९ रन बनाएर खेलिरहेको छ।